भक्तपुरको लिवालीस्थित सैंजु दही भण्डारमा जु जु धौ बनाउन व्यस्त महिलाहरु । भक्तपुर पहिचानको रुपमा स्थापित दही व्यवसायमा महिलाको संख्या अधिक रहेको छ । काम गर्न सहज भएकाले पनि महिलाहरुका लागि दही व्यवसाय रोजगारीका लागि उत्तम पेशा भएको दही व्यवसायीहरु बताउँछन । तस्वीर: लक्ष्मी गारु