• 9851155800, 9861155800,
  • info@mediamission.com.np
22 January, 2025 , 9:17 PM

भीर मौरीको मह निकाल्ने कोसिस गर्दै

म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जास्थित अग्लो पहाडको भीरमा मौरीको मह निकाल्ने कोसिस गर्दै गरेका स्थानीय । अग्ला पहाडमा डोरीको भर्‍याङ बनाएर मौरीको मह निकाल्ने यहाँका स्थानीयको पुख्र्यौली पेशा हो । तस्बिर: कमल खत्री
0 0 votes
Article Rating

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x